कम्युनिस्ट शासन किन गरिबको हुँदैन ?

– विनोद त्रिपाठी बजेटअघि सोयाबिन तेल प्रतिलिटर–रु. ११५– अहिले रु. १३५, काउली–प्रतिकिलो ११०– अहिले– रु. १२५, पेट्रोल–रु. १०३– अहिले रु. ११३, डिजेल– रु. ८५– अहिले रु. ९५, मन्सुली चामल प्रतिबोरा रु. १६५०–अहिले रु. १७०० । कम्युनिस्ट सरकारका विज्ञ भनिएका अर्थमन्त्री युवराज खतिवडाले बजेट जारी गरेपछि महँगी बढेका उदाहरण हुन् यी । अहिले दैनिक भान्छामा चाहिने…