‘चढ जा बेटा शूली पर, भला करेङ्गे राम !’

– अरुणकुमार ज्ञवाली ०७२ को संविधान जारी गर्ने-नगर्ने द्वन्द्वमा युरोपियन मुलुकहरूको हरहालतमा संविधान जारी गराउनुपर्ने तयारीमा थियो । युरोपियनहरूकै परिश्रमले कमल थापाको रा.प्र.पा. नेपाल रातारात धर्मनिरक्षेप भयो भने नेपाली काङ्ग्रेसको शेखर कोइरालालगायतका हिन्दूधर्म पक्षधर नेता मौनता कायम गर्न अष्ट्रेलियातर्फ तीर्थाटनमा जानुभयो । अर्कोतर्फ मधेसवादी नेताहरू आयातीत एजेन्डा बोकी अन्दोलनमा थिए । मधेस आन्दोलनको सबैभन्दा ठूलो…