– रामभरत साह चुनावी रणनीतिमा असफल २०४६ सालपश्चात् पहिलो संसदीय निर्वाचनमा दुईतिहाइ र दोस्रो मध्यावधि निर्वाचनमा समेत एकमना सरकार निर्माण गर्ने हैसियतमा रहेको काङ्ग्रेसका रणनीति बिस्तारै तेरो–मेरोको विवाद, नातावाद, कृपावाद, परिवारवाद, दरबारवाद, झोलावादका कारण खस्किँदै गएको हो । पहिलो संविधानसभामा दोस्रो स्थानमा रहेको काङ्ग्रेसलाई नेपाली जनताले दोस्रो संविधानसभा निर्वाचनमा पहिलो स्थानमा पुऱ्याए पनि जनभावनालाई बुझ्न…