अस्थायी राजधानी, द्वन्द्वको खानी !

– अमरदीप मोक्तान एकातर्फ प्रदेशको समृद्धिको सपना बोकेर प्रदेश सभाको पहिलो बैठक बस्ने तयारी जोरसोर मा छ, प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ १ गते…