– स्वयम्भूनाथ कार्की कुनै राष्ट्र केवल भूगोल मात्र होइन, भूगोल त केवल ढाँचा हो । त्यसमा संस्कृति तथा परम्परा अनि त्यसले जोडिएका जनता नै त्यो ढाँचाका प्राण हुन् । यो कसैले आधुनिक युगमा परेको परिभाषा होइन, सनातन परम्पराको आधारभूत कुरा हो । यस कुरालाई प्रमुखता दिइएका अनेकाँै प्रसङ्गहरू धार्मिक ग्रन्थहरूमा मात्र होइन, इतिहासमा पनि प्रसस्त…