सैनिक शासन या राज्य विघटनको पृष्ठभूमि !

मङ्सिर ४ को निर्वाचनलाई पुराना नेता सबैले आफ्नो जीवनकालकै अन्तिम मानेका छन् र, यसपछि नेपाली राजनीतिमा आफ्नो क्रियाशीलता र जिम्मेवारी रहने पुराना कसैले पनि ठानेका छैनन् । अदृष्य शक्तिले पनि यो यथार्थलाई राम्ररी आत्मसात गरी यिनका विकल्पमा कुनै देशभक्त तथा राष्ट्रवादी शक्तिको प्रादुर्भाव नहोस् भनी सचेततापूर्वक आफ्नो सक्रियता बढाएको छ । देवप्रकाश त्रिपाठी देशको परिस्थिति…