पश्चिमी चाल र नेपाल

वि.सं. २००७ को राजनीतिक परिवर्तनसँगै प्रारम्भ भएको पश्चिमी प्रभाव पछिल्लो समयमा उत्कर्षमा पुगेको छ । सामाजिक जीवनमा अर्थात् जनस्तरमा पश्चिमी प्रभाव कमजोर भए पनि राज्य संयन्त्रमा उनीहरूले ‘गँगटे पकड’ बनाएका छन् र यो पकडबाट नेपालले मूक्ति पाउन निकै कठिन हुँदै गएको छ । देवप्रकाश त्रिपाठी अमेरिकाको राष्ट्रपति बन्नुअघि रोनाल्ड रेगन एक लोकप्रिय कलाकार थिए, राष्ट्रपतिका…