छिमेकी चिढ्याएर परचक्रीको फिक्री !

एउटा सच्चा नेपालीले आफ्ना छिमेकीलाई छिमेकीकै रूपमा हेर्नु र व्यवहार गर्नु उपयुक्त हुन्छ । चीनलाई कम्युनिष्टका रूपमा हेर्ने र, आफ्नो वैचारिक आस्थाको अङ्कुश वासिङ्टन डिसी, ब्रसेल्स वा लण्डनमा लगेर अड्काउने बुद्धिजीवी तथा भारतलाई केवल शत्रु ठान्ने प्रवृत्ति नेपाली राष्ट्रियता र राष्ट्रिय अस्तित्वका चुनौती हुन् । देवप्रकाश त्रिपाठी मित्र बदलिन पनि सक्छन्, तर छिमेकी बदल्न कठिन…