सवारी चालकसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी रंगेहात पक्राउ परेका छन् । घुस लिदै गर्दा पक्राउ पर्नेहरुमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आरोपमा संलग्न एक असई र दुई जवानलाई बुधबार नै निलम्बन पनि गरेको गरेको हो । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध…