नेपाली आकाशमा आणविक विकिरण फैलिने खतरा

मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ । एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान, बङ्गलादेशले आणविक भट्टी सञ्चालनमा वार्षिक ठूलो लगानी गरिरहेका बेला नेपालले भने आफ्नो वायुमण्डलमा आणविक विकिरण रहे वा नरहेको अध्ययन गर्न पहिलोपटक यो प्रयास…