चीनसँग संस्थागत हातेमालो गर्न पाउने स्थिति बनेपछि नेपालका कम्युनिस्टहरू खुसी र उमङ्गले पुलकित भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि नेपालमा विकसित घटनाक्रमले सबै कम्युनिस्ट कार्यकर्ता र अधिकांश कम्युनिस्ट नेतालाई उत्साहित तुल्याएको छ । तीन साताअघि चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणपश्चात् नेपालको आन्तरिक राजनीतिमा आएको नयाँ तरङ्गले यहाँको राजनीतिक एवम् कूटनीतिक दिशा नै…