आरजु राणाले निर्वाचन व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मज्जाले सुने, तर ‘सबभन्दा सुरक्षित निर्वाचन क्षेत्रबाट टिकट लिएर पनि तपाईं किन पराजित हुनुभयो’ भन्ने प्रश्न कसैले पनि गरेनन् । काङ्ग्रेसभित्र धर्मनिरपेक्षताको चार प्रमुख ठेकेदार मानिएकामध्ये एक विमलेन्द्र निधिले धर्मनिरपेक्षताबारे व्याख्या गरेको सुन्ने धैर्यचाहिँ महाधिवेशन प्रतिनिधिहरूले राखेनन् । आरजु राणालाई काङ्ग्रेसमा स्थापित गराउन केही सातायता महाधिवेशन…