रामवीरले राजीनामा माग्नुको अर्कै रहस्य !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद रामवीर मानन्धरले सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग्नुको रहस्य खुलेको छ । सरकारले गत जेठ १७ गते राष्ट्रिय सभामा गुठीसम्बन्धी विधेयक दर्ता गराएपछि विधेयकका केही प्रावधान आपत्तिजनक भन्दै राजधानीमा विरोध प्रदर्शन शुरु भएलगत्तै रामवीरले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा मागेका थिए । केही महिनाअघि वामदेव गौतमका निम्ति सांसद पदबाट राजीनामा दिएर…