गाईले चिता घुमेपछि !

मान्छेले गाईको अन्त्येष्टि गरेको त सुनिएको हो, तर गाईले मान्छेको अन्त्येष्टिमा विधिपूर्वक सहभागी भएको भने सुनिएको थिएन । भारतको मध्यप्रदेशमा एउटा अनौठो घटना भएको छ । गत महिनाको कुरा हो, उत्तर प्रदेशको बेतुल भन्ने ठाउँमा एक महिलाको मृत्युपछि अन्त्येष्टिको काम भइरहेको थियो । मुन्नी गुप्ता नाम गरेकी ती महिलालाई अन्त्येष्टिका लागि बनाइएको चितामा राखेर मुखमा…