मदिरा सेवन गरी ड्युटी बस्न यिनलाई छुट किन ?

वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी प्रहरी–पोशाकमै मदिरा सेवन गरी ड्युटी बस्ने गरेका छन् । गत शुक्रबार (६ भदौ) साँझ करिव ७.३० बजे तौलिहवास्थित भवानी भिक्षु चोकमा मदिरा सेवन गरी वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक मिलन चौधरी सवारी साधन चेकजाँचमा खटिएका थिए । प्रहरीले ड्युटीका बेला प्रहरी पोशाकमै रक्सी सेवन गर्ने अनि हामीलाई कानुन सिकाउने…