जसपाप्रति सरकार कृतघ्न बनेको आरोप

प्रचण्ड नेतृत्वको सरकारले जसपालाई बेवास्ता गरेको आरोप लगाइएको छ । सरकारमा जसपाको सहभागिताका विषयमा विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग छलफल गर्ने क्रममा जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उक्त आरोप लगाएका हुन् । ‘राजनीतिक विचार, एजेण्डा नभएका र परिवर्तन उल्टाउन लागिपरेका दलहरुलाई सत्ता नछोड्न हारगुहार गरिरहेको यो सरकार परिवर्तनको नेतृत्व गरेको राजनीतिक दलप्रति अनुदार देखिएको छ,…