‘यथासीघ्र विश्वासको मत लिनेछु, त्यसपछि मात्र मन्त्रिपरिषद् बिस्तार हुन्छ’ : नवनियुक्त मुख्यमन्त्री शाह

तस्बिर रासस 'स्थिर सरकारका लागि सबैसँग छलफल गरिने' सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पदभार ग्रहण गरे लगत्तै उनले नयाँ गठित सरकारलाई निरन्तरता दिन र स्थिर सरकार निर्माण गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले एक…