शुक्लागण्डकीमा माओवादीले पूर्वमन्त्री कोइरालालाई मेयरको उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले तनहुँस्थित शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । हाल उनी गण्डकी प्रदेशसभा सदस्य हुन् । गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर…