राजधानीका नगरमा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण

उपत्यकाका प्रमुख नगरहरूमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या अधिक रहनु र उनीहरूप्रति मतदाता तथा मिडियाले सकारात्मक दृष्टिभाव राख्नुले स्थानीय सरकार गैह्रदलीय बन्नुपर्छ भन्ने अवधारणा नै जनचाहना भएको पुष्टि गरेको छ । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न यसपटक स्वतन्त्र नागरिकहरू ज्यादा उत्साही र अग्रसर भएको पाइएको छ । राजधानी काठमाडौंको मेयरको प्रत्यासी बन्न सिनेनायक भुवन केसीदेखि…