नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयररउपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे। उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुनसुकै बेला गण्डकीको सरकार ढल्न सक्छ र, एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरङ्ग आएको छ । एमालेनिकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै…