महाकाली नदीको पानी आधाआधा हुनुपर्ने देउवाको तर्क

आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने धारणा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अघिसारेका छन् । नेपाल महिला सङ्घ कैलालीले शनिबार धनगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा अचारसंहिताको अक्षरशः पालना हुनुपर्ने जिकिर गरे । वर्तमान सरकार जनभावनाविपरीत गएको आरोप लगाउँदै उाले यसको…