■ नारद कोहार, कपिलवस्तु नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन हिजो मंगलबार ७७ वटै जिल्लामा सरकारविरूद्द प्रदर्शन र सभा गरेको छ । यस क्रममा कांग्रेसले वर्तमान सरकार इतिहासकै चरम भ्रष्टाचारी भएको आरोप लगाएको छ । बढ्दो महँगी, वाइडबडी, न्यारोबडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका…