■ हेमशंकर सिंह, राजविराज संविधान दिवस मनाउने क्रममा नेपाली कांग्रेस सप्तरीका नेता कार्यकर्ताहरुले सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा बालेको मैनबत्ती राजपाका कार्यकर्ताले निभाएका छन् । संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका राजपाको गजेन्द्रचोकदेखि करिव ५ सय किलोमिटर दक्षिण नेताचोकमा कोणसभा चल्दै गर्दा नेपाली कांग्रेसका नेता कार्यकर्ताले गजेन्द्रचोकमा मैनबत्ती बालिरहकोे थाहा पाएपछि राजपाको एक समुह त्यता…