विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी पक्राउ

विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जनालाई प्रहरीले विर्तामोडबाट पक्राउ गरेको छ । विर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट आज (३० भदौ) प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन् । विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी…