मोहन बस्नेतको प्रत्यारोप- ‘बदनाम गराउन स्रोत नखुलेको रकमको प्रचार’

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बदनाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको दाबी गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता बस्नेतको नामका महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा पत्रकार…