प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउने लेनिनको चेतावनी

बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना अभिव्यक्ति राख्दै उनीहरूले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालीन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत द्वन्द्वसँग जोडिएकाहरूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुऱ्याउने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा पूर्व…