आफैँ उत्पादन गरेर खाऔँ न, लफडा नै साफ !

० डाक्टरसा’प, सरकारका निर्णयहरूको प्रायः विरोध गरिरहनुहुन्छ, तपाईंं प्रधानमन्त्री केपी ओलीप्रति पूर्वाग्रह राख्नुहुन्छ हो ? – पटक्कै होइन । म ओलीजीप्रति कुनै पूर्वाग्रह राख्दिनँ । ०४६ सालदेखि सँगै काम गरेको हुँ । व्यक्तिगत विरोध त गर्नै मिल्दैन भन्ने धारणा राख्छु म । तर, उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ । जब सरकारप्रमुखको रूपमा उहाँले गरेका निर्णयहरू गलत…