२०६३ को राजनीतिक परिवर्तनका अगुवाहरू देश र जनताको जीवनलाई भन्दा आफूहरूकै निजी जीवनलाई सुखमय बनाउने उद्देश्यबाट प्रेरित भएर आन्दोलनमा सहभागी भएका रहेछन् भन्ने तथ्य तिनका व्यवहारबाट सिद्ध हुँदै गएका छन् । आम्दानीका सबै मुहानहरूमा कब्जा जमाउँदै आएका केही नेताहरू आफ्नो पारिवारिक उत्थानका निम्ति कतिसम्म समर्पित छन् भन्ने पछिल्लो उदाहरण प्रचण्ड र वर्षमान पुनले दिएका छन्…