नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले त्यस विषयमा सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने पनि बताए । पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए । त्यसका लागि…