नेकपाको एकता–प्रक्रिया थप अन्योलमा, पार्टी एकताको लागि बनेको कार्यदल भंग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठानिक एकताका लागि गठित कार्यदल भंग गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेपछि कार्यदल भंग भएको हो । अब शीर्ष नेताहरू रहेको सचिवालयले नै पार्टी सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेस भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा कार्यदल संयोजक…