स्वाभिमान यात्रा : जनता जगाउँदै राप्रपा

विजय खड्का मुलुकको गिरेको राष्ट्रिय स्वाभिमानलाई जुरुक्क उचालेर आमनागरिकमा राष्ट्रिय जागरण, हीनभावको अन्त्य, राष्ट्रप्रेम, एउटा दह्रिलो आत्मसम्मान र आत्मविश्वास पैदा गर्नुपर्ने समय हो यो । विगत १२ वर्षदेखि मुलुकको स्वाभिमान लगातार गिरेको छ, नेपाल मगन्ते राष्ट्रमा परिणत भएको छ । नेपालको हरियो पासपोर्ट बोकी हिँड्दा संसारका विमानस्थलहरूमा तेस्रो दर्जाको नागरिकको भावले हेरिन्छ । अरू त…