नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सुदूरपश्चिमको विकासको मेरुदण्डका रुपमा रहेको पश्चिम सेती परियोजना नबन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । दीपायलमा आयोजना गरिएको एक कार्यक्रममा उनले राजनीतिक दलका नेताको खिचातानीका कारण पश्चिम सेती बन्न नसकेको आरोपसमेत लगाए । उनले भने, ‘म प्रधानमन्त्री हुँदा चिनियाँ कम्पनीसँग पश्चिम सेती बनाउने सम्झौता भएको थियो, तर नेताहरुले खिचातानी तथा…