कुमारित्व भङ्ग नगरे जहाँ हुँदैन विवाह

संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ…