विषालु माछाका कारण जापानमा इमर्जेन्सी

माछा जातीमा ‘फुगु माछा’ सबैभन्दा विषालु माछामा पर्छ । फुगु माछा यति विषालु छ कि त्यो कल्पना समेत गर्न सकिँदैन । धेरैलाई जानकारी नहुन सक्छ, वास्तवमा फुगु माछा साइनाइटभन्दा पनि १ हजार २ सय गुणा बढी विषालु हुन्छ । यस्तो विषालु माछा जापानका बजारमा बिक्रीवितरण गरिएपछि हङ्गामा मच्चिएको छ । सरकारले यसविरुद्ध इमर्जेन्सी नै लगाउन…