पूर्व कुस्तीप्रशिक्षक विद्यासागरको निधन

पूर्व वरिष्ठ कुस्ती प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक विद्यासागर पोखरेलको निधन भएको छ । पहिलो नेपाली कुस्ती प्रशिक्षक पोखरेलको हृदयघातका कारण निधन भएको राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका पूर्वउपनिर्देशक बृजेन्द्र हमालले जानकारी दिए । बिहान खाना खाइरहेको अवस्थामा छातीमा दुखाइ महसुस भएको केही समयमा नै उनको निधन भएको पारिवारिक श्रोतबाट…