उसु परिवारका खेलाडीलाई महासंघको सहयोग

नेपाल उसु महासंघले उसु परिवारका खेलाडीहरूलाई राहत सामग्री वितरण गरेको छ । कोरोना महामारी र लकडाउनका कारण उसु परिवारका खेलाडीको दैनिक जीवन सहज बनाउन महासंघले राहत सामग्री वितरण गरेको महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् । उसु महासंघले आफ्नो पहिलो लटमा मनमैजु, बौद्ध र ललितपुरका गरि उसु परिवारका ४५ जना खेलाडीहरुलाई राहत वितरण…