एनआरटीमा दुई विदेशी खेलाडी अनुबन्ध

आगामी असोज ३ गतेदेखि शुभारम्भ हुने शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगलाई मध्यनजर गर्दै न्यूरोड टीम (एनआरटी)ले दुई विदेशी खेलाडीसँग सम्झौता गरेको छ । टोलीमा चार जना विदेशी खेलाडी राख्न पाउने नियमअनुसार एनआरटीले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरसँग अनुबन्ध गर्दै आफ्नो क्लबमा भित्र्याएको हो । सो अनुबन्ध कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा…