नेपालसँग केन्या पाँच विकेटले पराजित

केन्यासँगको टी-ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३१, आरिफ शेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ शेखले १९, रोहित…