पूर्वम्याराथन धावक जीतबहादुर केसीलाई २५ लाखसहित सम्मान गरिने

देशलाई पहिलो अन्तरराष्ट्रिय पदक दिलाउने पूर्वम्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई नेपाल सरकारले सम्मानस्वरूप नगद रु २५ लाख प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पूर्वम्याराथन धावक एवं ओलम्पियन केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना…