मन्त्रीद्वारा भारबेल उचालेर भारोत्तोलन प्रतियोगिताको शुभारम्भ

पहिलो दिनको खेलमा पदकमाथि विभागीय टोलीको बर्चस्व हेमशंकर सिंह, सप्तरी प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता सप्तरी सदरमुकाम राजविराजमा शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार शुरु भएको प्रतियोगिताको एक कार्यक्रमबीच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले १८ केजीको वारबेल (भार) उचालेर उद्घाटन गरेका छन् । सो अवसरमा…