मेरो ‘प्रेम’ केवल फेन्सिङसँग छ

ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता श्रीविक्रम भण्डारी खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको सामान्य खेलकुदबाहेक खेलकुद उनको लागि कहिल्यै चासो र रुचिको विषय पनि बनेको थिएन । सानै उमेरदेखि आर्मी भनेपछि भुतुक्कै हुने उनी ठूलो भएपछि आर्मी नै बन्ने सपनामा तरङ्गित थिइन् । यही सपनालाई मूर्तरूप दिन एसएलसी…