साफ यु-२० फुटबल खेल्न भारत प्रस्थान गर्ने टोलीको बिदाइ

भारतमा आगामी साताबाट सुरु हुने यु-२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप)का सदस्य(सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायत एन्फा कार्यसमितिका सदस्यले नेपाली टोलीको बिदाइ गरेका हुन् । नेपाली टोली आजै…