ओशाकाले जितिन् अमेरिकी ओपनको उपाधि

विश्व वरियता क्रममा चौथो स्थानमा रहेकी जापानी खेलाडी नाओमी ओसाकाले अमेरिकी ओपन २०२० को महिला सिङगलको उपाधि जितेकी छिन् । ओसाकाले फाइनलमा बेलारुसकी खेलाडी विक्टोरिया अजारेन्कालाई तीन सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकी हुन् । तीन सेटसम्म चलेको फाइनल खेल निकै रोमाञ्चक र सनसनीपूर्ण भएको थियो । पहिलो सेटमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै विक्टोरियाले आफ्नो…