नेकाको केन्द्रीय खेलकुद विभाग विस्तार

नेपाली काङ्ग्रेसको केन्द्रिय खेलकुद विभाग विस्तार गरिएको छ । विभागका प्रमुख मोहनकुमार बस्नेतले विभाग विस्तार गरी काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । यो विस्तारसँगै अब विभाग २५ सदस्यीय बनेको छ । नेकाका केन्द्रीय सदस्यसमेत रहेका मोहनकुमार बस्नेतको अध्यक्षतामा केही महिनाअघि केन्द्रीय खेलकुद विभाग गठन भएको थियो । त्यसको केही समयपश्चात पूर्व प्रधानमन्त्री तथा…