टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ । सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सोमबार (३० मार्च) नयाँ मिति तय गरेको हो । यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे…