भारतलाई उछिन्दै अष्ट्रेलिया टेष्ट क्रिकेटको शीर्ष स्थानमा

भारतलाई पछि पार्दै अष्ट्रेलियाले टेष्ट क्रिकेट वरियतामा शीर्ष स्थान हासिल गरेको छ । आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरियतामा अष्ट्रेलियाले भारतलाई उछिनेको हो । आइसीसीका अनुसार ११६ अङ्कका साथ अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा ११५ अङ्का साथ न्यूजील्यान्ड दोश्रो स्थानमा रहेको छ । त्यस्तै, पहिलो स्थानबाट झरेको भारत तेस्रो स्थानमा रहेको छ । भारतको ११४ अङ्क…