पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरू एकत्रित हुँदै

नेपालका पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरूले ग्लोबल नेप्लिज अर्गनाइजेसन संस्था गठन गरेका छन् । विश्वभरि छरिएर रहेका पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडीहरुलाई एकत्रित तुल्याउन उक्त संस्थाको गठन गरिएको संस्थाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले जानकारी गराएका छन् । आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)का स्वर्ण पदक विजेता सु्रेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा गठित उक्त १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जनक राई,…