अर्किड कप फुटबल हुने

अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । गत संस्करणमा ४० टिम सहभागी थिए । विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने…