राजकुमार र रोशन रोड रेसिङ च्याम्पियन !

नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगितामा कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भीम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन…