उसुमा १० स्वर्ण हात पर्ने दाबी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उसुले १० स्वर्ण पदक जित्ने दाबी संघका पदाधिकारीले गरेका छन् । यतिबेला उसु खेलका खेलाडी उत्कृष्ट लयमा रहेको र प्रतिद्वन्द्वी भारत, पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै १० स्वर्ण पदक जित्ने दाबी गरेका हुन् । १३औँ सागमा उसुतर्फ २२ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । थाउलो र सान्सौगरी दुई विधामा २२…